काठमाडौंका २९ स्कुल बन्द, कुन कुन परे हेर्नुस् ?

4:09 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, साउन १६ । सरकारी अनुदान लिने, तर निरन्तर कक्षा सञ्चालन नगरेका काठमाडौंका २९ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अनुगमनको क्रममा काठमाडौं उपत्यकामा मात्र २९ वटा विद्यालयले सञ्चालनको लागि अनुमति लिए पनि निरन्तर सञ्चालन नगरेकाले बन्द गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ ।

बन्द गरिएका स्कुल
१. शहिद रापनाथ मा.वि कामपा– १६ बालाजु, कक्षा १–१० सञ्चालनमा नरहेको
२. उज्जवल विद्याविकास मा.वि कामपा– १६, नयाँबजार
३. गिनिज इन्टरनेशनल एकेडेमी कामपा– ९, गौशाला
४. बाल सारथी ऐकेडेमी कामपा– ९, तिलगंगा
५. शुभम पाठशाला कामपा– ३४, शंखमुल
६. टप गार्डेन एकेडेमी कामपा– ३४, मिनभवन
७. सिद्धि मनकामना बोर्डिङ स्कुल कामपा– ११, त्रिपुरेश्वर
८. इन्टरनेशनल प्रा.वि कामपा– ३४, गौशाला
९. कान्तिईश्वरी शिशु विद्यालय कामपा– ११, त्रिपुरेश्वर
१०. एलायन्स एकेडेमी कामपा– १०, बानेश्वर
११. शैक्षिक वातावरण स्कुल, कामपा
१२. हिमालयन हार्ट एकेडेमी, टोखा
१३. लर्डबुद्ध एकेडेमी टोखा– १५, गोंगबु
१४. कान्छिमाया सनातन बालिविकास प्रा.वि. कामपा–३२, कालिकास्थान
१५. अल्का नि.मा.वि (प्रस्तावित द टाईम्स बोर्डिङ स्कुल) कामपा– ३३ ( साविक कामपा ५)
१६. रिभरभ्याली (नदी उपत्यका) इंग्लिस स्कुल कीर्तिपुर
१७. कलंकी इंग्लिस मिडियम स्कुल कामपा
१८. सुपर स्टार इंग्लिस स्कुल –प्रस्तावित मुनस्टार स्कुल) कामपा– १५
१९. मातृअरविन्द विद्यालय, चन्द्रागिरी ९ (साविक महादेवस्थान ४)
२०. समरहिल इंग्लिस स्कुल (द वल्र्ड स्कुल) कामपा– ९, सिनामंगल
२१. ए एण्ड ए एकेडेमी कामपा– ३५, कोटेश्वर
२२. काठमाडौं वर्षा मा.वि. कामपा– १५, तीनकुने
२३. मिलिजुली विकल्प स्कुल कामपा– ६, बौद्ध
२४. न्यू लिटिल फ्लावर प्रा.वि कामपा– १३, चागल
२५. रुपिज इन्टरनेशनल इंग्लिस स्कुल कामपा– १३, वाफल
२६. म्यापल स्कुल कामपा– ३३
२७. जोभिएल इंग्लिस बोर्डिङ स्कुल चन्द्रागिरी– १२, मातातिर्थ
२८. सोसियल यूनाइटेड एडभान्स एकेडेमी बुढानिलकण्ठ– ११
२९. द फ्रेसवल्र्ड स्कुल कामपा– ३३ काठमाडौं, साउन १६ । सरकारी अनुदान लिने, तर निरन्तर कक्षा सञ्चालन नगरेका काठमाडौंका २९ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अनुगमनको क्रममा काठमाडौं उपत्यकामा मात्र २९ वटा विद्यालयले सञ्चालनको लागि अनुमति लिए पनि निरन्तर सञ्चालन नगरेकाले बन्द गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images