मकवानपुरको मनहरीमा विपरीत दिसाबाट आएका दुई बस जुध्दा, ९ जना यात्रुको मृत्यु, ३१ घाइते :: क्षतिको विवरण आउन बाँकी पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस..
7:55 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement

मृत्यु हुनेमा ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरीले जनाएको छ।काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस एकआपसमा बिहान साढे ३ बजे ठोक्किएका हुन्।
मृतकमहरूको पहिचान खुलिसकेको छैन। घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments